माइडियाले सुरु गर्यो आइसीसी टि–२० विश्वकपमा नेपालको खेल हेर्न मुम्बई यात्रा जित्ने अभियान

काठमाडौँ । विश्वकै प्रमुख स्मार्ट घरेलु उपकरण ब्रान्ड माइडियाले नेपाली उपभोक्ताहरूलाई विश्वस्तरीय अनुभवसँग जोड्न एक रोमाञ्चक ग्राहक अभियान सुरु गरेको छ। ‘खरिद गर्नुहोस्, जित्नुहोस्, उड्नुहोस्’ अन्तर्गत नयाँ अभियान ल्याएको हो । अभियान अन्तर्गत आइसीसी टि–२० विश्वकप २०२६ अन्तर्गत नेपालको महत्वपूर्ण खेल मुम्बईको वानखेडे स्टेडियममा प्रत्यक्ष हेर्न पाउने सुनौलो अवसर हो। यो पहलले माइडियाको नवीनतम स्मार्ट…