फोनपोइन्ट्स र श्री एयरलाइन्सबीच सहकार्य

काठमाडौँ । फोनपोइन्ट्सले श्री एयरलाइन्ससँग सहकार्य गर्दै नेपालभरका प्रयोगकर्ताहरूका लागि आन्तरिक हवाई यात्रालाई थप किफायती र लाभदायक बनाउने उद्देश्यका साथ विशेष क्यासब्याक अफर सार्वजनिक गरेको छ। यस सहकार्यअन्तर्गत प्रयोगकर्ताहरूले रु। पाँच सयदेखि १ हजार रुपैयाँ सम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन्। साथै, फोनपोइन्ट्सले पन्ध्र जना भाग्यशाली विजेताहरूलाई काठमाडौं–पोखरा वा पोखरा–काठमाडौं उडान टिकट जित्ने अवसर प्रदान गर्ने…