भक्तपुर । नेपालको सबैभन्दा तीव्र गतिमा बढिरहेको फुल्ली भिट्रिफाइड टायल ब्रान्ड लामिनारले काठमाडौं उपत्यकामा आफ्नो उपस्थितिलाई थप मजबुत बनाउँदै भक्तपुर क्षेत्रमा दुई नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । यी शोरुमहरू सियाराम ग्रुप र पञ्चदेवल सप्लायर्स मार्फत सञ्चालनमा आएका हुन् । ८ वटा कलेक्सन र ५५० भन्दा बढी डिजाइनहरू (एसयूके) सहित लामिनारले नेपालकै फराकिलो टायल संग्रह…