साधारण शेयर निष्कासन मुख्य एजेण्डा सहित निभिक्स फर्मास्युटिकल्सले डाक्यो साधारण सभा

काठमाडौँ । निभिक्स फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणहरुको लागि साधारण शेयर जारी गर्ने प्रस्तावसहित आगामी पुस १८ गते साधारण सभा गर्ने भएको छ । उक्त निर्णय कम्पनीको संचालक समितिको मंसिर २५ गते, बिहीबार बसेको बैठकले गरेको हो । साधारण सभा पोखरा इभेन्ट सेन्टर, पोखरामा आयोजना हुनेछ । सभामा ४ वटा सामान्य तथा ३ वटा विशेष प्रस्ताव पेस…