काठमाडौँ । एसियन पेन्ट्स नेपालले हाल दशरथ रंगशालामा सञ्चालन भइरहेको साफ विमेन्स क्लब च्याम्पियनसिप २०२५ मा सहभागी नेपाली प्रतिनिधि एपीएफ महिला फुटबल टोलीलाई १ लाख रुपियाँ प्रदान गर्ने भएको छ । टोलीको मनोबल वृद्धि तथा खेलकुदको उत्थानमा योगदान पुर्याउने उद्देश्यले एपीएफ टोलीले फाइनल चरणमा प्रवेश गर्न सफल भएमा अतिरिक्त १ लाख रुपैयाँ प्रोत्साहन स्वरूप प्रदान…