काठमाडौँ । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ । बिहीबार सुन तोलामा २ हजार रुपैयाँले बढेर साढे २ लाख माथि पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला सुनको मूल्य २ लाख ५० हजार ९०० रुपैयाँ कायम भएको छ । जुन हालसम्मकै उच्च मूल्य हो । बुधबार सुन प्रतितोला…