काठमाडौँ । बिहीबार सुनको भाउ स्थिर रहेको छ । बिहीबार सुन स्थिर रहँदा चाँदीको भाउ भने सामान्य वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला १ लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको उक्त मूल्य बुधबार कायम भएको मूल्यलाई निरन्तरता दिइएको हो । त्यसैगरी, बिहीबार चाँदी तोलामा १०…