‘प्राकृतिक वरदान पाएर पनि हामीले व्यवस्थित गर्न सकेनौँ’

काठमाडौँ । यार्सागुम्बा उत्पादन हुने मुलुकमा नेपाल दोस्रो स्थानमा पर्छ । यार्सागुम्बा प्रायः हिमाली स्थानमा पाइने औषधिजन्य वनस्पति हो । यार्सागुम्बाबाट विभिन्न औषधि पनि बनाइन्छ । यसको उत्पादन र संकलन तथा संरक्षण गर्न सकेमा राम्रो सम्भावनाको क्षेत्र भएको जानकारहरू बताउँछन् । यसको निर्यातबाट समग्र मुलुकको अर्थतन्त्रलाई नै गति प्रदान गर्ने विश्वास लिइएको छ । तर,…