नाडा अटो शो २०२५ को स्टल एलोकेशन उत्साहपूर्वक सम्पन्न

काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालको ‘नाडा अटो शो २०२५’ का लागि स्टल एलोकेसन सकिएको छ । नाडा अटो शो आगामी भदौ ३ देखि ८ सम्म भृकुटीमण्डप सञ्चालन हुनेछ । नेपाली अटो उद्योगको प्रमूख प्रदर्शनी बनेको ‘नाडा अटो शो’ प्रविधि, नवप्रवर्द्धन एवं गतिशीलतामा महत्वपूर्ण योगदान दिँदै आएको छ । अटो शोमा चार पांगे सवारीका…