आईएमई पे र जनरल इन्स्योरेन्स कम्पनीबीच प्रिमियम भुक्तानी सम्झौता

आईएमई ग्रुपद्वारा प्रवद्र्घित आईएमई पे र जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडवीच सम्झौता भएको छ । सम्झौता अनुसार आईएमई पेका सेवाग्राहीहरूले जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रिमियम पुनः भुक्तानीका लागि आईएमई पेका झण्डै २५ हजार एजेन्ट पार्टनरबाट सेवा लिन सक्ने कम्पनीले बताएको छ ।  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न…