काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लले संङ्घीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष बजेट प्रस्तुत गरी आर्थिक विधेयक प्रतिनिधि सभासँगै राष्ट्रिय सभामा पनि पेस गरेका छन् । बजेट सार्वजनिक हुँदै गर्दाका बजेट हाइलाइटहरु यस प्रकार छन् ।










प्रतिक्रिया