मनाङ जिल्लाको पर्यटकीय स्थल तिलिचो बेस क्याम्पमा टुजी र फोरजी सेवा सञ्चालन

काठमाडौँ । नेपाल टेलिकमले हिमालपारीको जिल्ला भनेर चिनिने मनाङ जिल्लाको प्रसिद्ध पर्यटकीय स्थल तिलिचो बेस क्याम्पमा नयाँ बीटीएस स्थापना गरी आजदेखी टुजी तथा फोरजी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । नेपालको पदयात्राका लागि प्रसिद्ध स्थलहरुमध्ये करिब ४ हजार ३५० मिटरको उचाइमा तिलिचोताल जाने रुटमा नेपाल टेलिकमले माइक्रोवेभ प्रविधिमार्फत उक्त सेवा सञ्चालनमा ल्याएको हो । सेवा…