काठमाडौं । नेपालको लोकप्रिय राइड-सेयरिङ एप इनड्राइभले हालै आफ्नो ‘राइड मोर, विन मोर’ अभियान अन्तर्गतका भाग्यमानी विजेताहरूलाई पुरस्कार वितरण गरेको छ। कार्यक्रममा भाग्यमानी १० ग्राहकलाई इलेक्ट्रीक स्कुटर र ३० जनालाई स्मार्ट वाच पुरस्कार स्वरुप वितरण गरेको हो । संस्थाले यात्रुहरूले इन्ड्राइभ प्रयोग गरी एपको सफलतामा पुर्याएको महत्त्वपूर्ण योगदानको कदर गर्दै यात्रुहरुलाई उक्त पुरस्कारले सम्मान गरेको…