टोस्टमास्टर्स फुटसल प्रतियोगिता २०२५ सम्पन्न

काठमाडौँ । डीएभी टोस्टमास्टर्स क्लब र टोखा टोस्टमास्टर्स क्लबले संयुक्त रूपमा वैशाख २७ गते टोस्टमास्टर्स फुटसल प्रतियोगिता २०२५ सम्पन्न गरेको छ । डीएभी कलेजमा प्रतियोगिता सम्पन्न भएको हो । लुगाज क्लोथिङ, स्किल स्क्वायर, ट्रिप हिमालयन टूर्स एन्ड ट्राभल्स, लहाना लन्चबक्स र तारा फुड्सको सहकार्य तथा डीएभी स्पोट्र्स एन्ड इभेन्ट क्लब र डीएभी मिडिया एन्ड प्रमोशन…