काठमाण्डौँ । हाेटल सारथी प्रा.लि. ले आइपिओ जारी गर्ने भएको छ । आइपिओ जारी गर्ने प्रक्रियाका लागि सिटिजन क्यापिटल लिमिटेडसँग सम्झौता भएको हाे । धुलिखेलमा आयोजित एक समारोहमा होटेलका कार्यकारी अध्यक्ष प्रल्हाद प्याकुरेल र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । हाेटलले जारी पुँजीको ३० प्रतिशतले हुन आउने १५ करोड…