दराज फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला

काठमाडौँ । दराजले, दराज फ्युचर लिडर्स प्रोग्राम (डीएफएलपी) २०२५ को आवेदन खुल्ला गरेको छ । नेपाल, पाकिस्तान, बंगलादेश र श्रीलंकामा एकैसाथ सञ्चालन गरिने यो कार्यक्रमको प्रमुख उद्देश्य भविष्यका नेतृत्वदायी क्षमतायुक्त स्थानीय प्रतिभालाई पहिचान गर्दै ई–कमर्श क्षेत्रलाई थप समृद्ध बनाउदै लैजानु हो । सन् २०२५ को जुलाईदेखि सुरु हुने यो डीएफएलपी कार्यक्रम १५ महिने घुम्ती कार्यक्रमका…