होटल फरेष्ट इनको आईपीओ बाँडफाँड सम्पन्न

काठमाडौँ । एनआईसी एशिया क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा होटल फरेष्ट इन लिमिटेडको सर्वसाधारणका लागि निष्काशन गरिएको प्राथमिक शेयर (आईपीओ) बाँडफाँड सम्पन्न भएको छ। कम्पनीले जारी पूँजीको २० प्रतिशत बराबर ४० लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो। सोमध्ये वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष तथा कर्मचारीका लागि छुट्याइएको शेयर वितरण पश्चात् बाँकी…