काठमाडौं । एसटिसी अटो सोलुसन प्रा। लि।ले भारतको चर्चित विद्युतीय दुई पाङ्ग्रे सवारी उत्पादक कम्पनी ‘एम्पियर’ का दुई मोडेलका स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले पत्रकार सम्मेलनमार्फत एम्पियर म्याग्नस नियो र एम्पियर नेक्सस मोडेल बजारमा ल्याएको जानकारी दिएको हो। कम्पनीका अनुसार एम्पियर भारतमा विद्युतीय दुई पाङ्ग्रे सवारी उत्पादनमा स्थापित ब्रान्ड हो र यसका उत्पादनहरू…