आँधिखोेला लघुवित्तको नाफामा सुधार, कहिले खुल्छ कारोबार ?

आँधिखोला लघुवित्त वित्तिय संस्थाले गत आर्थिक बर्ष चार करोड दश लाख रुपैयाँ खुद नाफा कमाएको छ । लघुवित्तको खुद नाफा अघिल्लो वर्षको तुलनामा ११५.९४% बढी हाृ । खुद नाफा बढे सँगै कम्पनीको प्रति शेयर आम्दानी पनि १९ रुपैयाँ १ पैसाबाट बढेर ४१ रुपैयाँ ०६ पैसा कायम भएको छ । खुद ब्याज आम्दानी, संचालन नाफामा भएको…