चैतमा १० प्रतिशतले ब्याजदर घटाउने योजनामा बैंकर, प्रभु र कृषिले बचतको घटाउन नसक्ने

बैंकहरुले आगामी चैत महिनाका लागि १० प्रतिशत ब्याजदर घटाउने तयारी गरेका छन् । बैंकिङ प्रणालीमा अधिक तरलता भएसंगै बैंकहरुले निक्षेपको ब्याजदर घटाउने भएका हुन । वित्तीय प्रणालीमा अधिक तरलताको समस्या देखिएपछि बैंकहरुले स्थायी निक्षेप सुविधाको प्रयोग गर्दै आएका छन् । बैंकहरुले गत बुधबार मात्रै ३ प्रतिशत ब्याजदरमा ४३ अर्ब ५५ करोड रुपैयाँ निक्षेप राखेका छन्…