भोट हाल्न काठमाडौँ छाड्नेको भीड, १२ लाख बाहिरिने अनुमान (तस्बिरहरु)

काठमाडौँ । बिहीबार हुने प्रतिनिधि सभा निर्वाचनमा आफ्नो मताधिकारको प्रयोग गर्नको लागि १२ लाख जनाले उपत्यका छाड्ने देखिएको छ । सार्वजनिक यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार आमनिर्वाचनको मिति नजिकिएसँगै गाउँ फर्किने मतदाताहरुको संख्यामा उल्लेख्य वृद्धि भएको हो । महासंघका महासचिव भरत नेपालका अनुसार निर्वाचनको अघिल्लो दिन बुधबारसम्म करिब १२ लाख बढी मतदाताहरुले उपत्यका छाड्ने अनुमान…