माघ महीनामा घरजग्गा कारोबारबाट ३ अर्ब ३७ करोड राजस्व संकलन

पुस महिनाको तुलनामा माघमा घरजग्गा कारोबार बढेको छ । माघ महिनामा घरजग्गा कारोबारबाट ३ अर्ब ३७ करोड ५७ लाख ४६ हजार २३१ रुपैंयाँ राजस्व संकलन भएको छ । यो पुस महिनाको तुलनामा १७ करोडले बढी हो । पुस महिनामा ३ अर्ब २० करोड ५२ लाख १३ हजार ५३० रुपैयाँ राजस्व संकलन भएको थियो । भूमि…