काठमाडौँ । देशैभर चुनावी माहोल चलिरहँदा युवा भने अवसरको खोजीमा म्यानपावरको ढोका ढकढकाउन बाध्य छन् । निर्वाचन आउन अब मात्र १६ दिन बाँकी छ । चुनावी प्रचारप्रसार तीव्र बनेको छ । उम्मेद्वारहरू मतदाताको घरदैलोमा पुगेर भोट मागिरहेका छन् । तर, युवालाई आफ्नो गाउँको प्रतिनिधि छान्ने इच्छा भए पनि बाध्यताले त्यसलाई थिचिदिएको छ । नेपालमा भविष्य…