‘ग्रीन इकोनोमी’ मा सिफ्ट हुन खोज्दा राजस्व घट्यो : अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाश शरण महतले 'ग्रीन इकोनोमी' को 'कन्सेप्ट' ले गर्दा इन्धन गाडीको आयातामा आएको कमीले राजस्व संकलन कम भएको बताएका छन् । विद्युतीय गाडीको प्रयोग बढाउन गरिएको भन्सार छुटका कारण इन्धन गाडीको आयात घट्दा राजस्व संकलनमा असर परेको मन्त्री महतले बताएका हुन् । सोमबार चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा गर्दै मन्त्री महतले राजस्व…