जीवन बीमा कम्पनीद्धारा सवा ७४ अर्ब बीमाशुल्क संकलन, एघारले बढाउँदा तीन ओटाको व्यवसाय घट्यो

चालु आर्थिक वर्ष २०८०–८१ को ६ महीना अवधिमा सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले प्रथम र नवीकरण बीमाशुल्क गरी कुल ७४ अर्ब २२ करोड ६ लाख रुपैयाँ जीवन बीमाशुल्क संकलन भएको छ । यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.५८ प्रतिशत धेरै हो । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुको…