अवस्था हेरी राहत दिन बैंकरहरुको सुझाब, सांसद भन्छन् कर्जाको अनुगमन जरुरी

प्रतिफल पाउने गरी कृषि क्षेत्रमा लगानी गर्न आवश्यक रहेको सङ्घीय संसद्, अर्थ समितिको छलफलमा सहभागीहरुले बताएका छन् । समितिको सङ्घीय संसद्को सचिवालय सिंहदरबारमा आज बसेको समितिको ८९औँ बैठकमा सहभागी सांसद र बैंकिङ क्षेत्रका प्रतिनिधिहरुले अहिलेको अवस्थालाई महामारीका रुपमा नभई अवसरका रुपमा लिनुपर्ने जोड दिए । छलफलमा सहभागी नेपाल बैंकर्स सङ्घका अध्यक्ष एवं सानिमा बैंकको प्रमुख…