कुनै पनि कम्पनीको शेयर मूल्य ३ प्रतिशत भन्दा धेरै घटबढ नहुने

सरकारले लकडाउनमा खुकुलो नीति अबलम्बन गरेसंगै अर्को साताबाट शेयर बजार खुल्ने भएको छ। सरकारले चैत ११ गते देखि गरेको लकडाउनका कारण बन्द रहेको शेयर कारोबार आगामी मंगलबार देखि हुने भएको हो । लकडाउनका कारण ४९ दिनपछि खुल्न लागको शेयर बजार मंगलबार देखि सिमित रुपमा मात्र सञ्चालन हुनेछ । दैनिक २ घण्टा मात्र कारोबार हुने गरी…