दुई वर्षसम्मका लागि विद्युतमा २० प्रतिशत छुट दिन निजी क्षेत्रको माग

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोर र नेपाल चेम्वर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल सहित तीनवटै संस्थाका पदाधिकारीहरू सम्मिलित प्रतिनिधिमण्डलले उर्जामन्त्री वर्षमान पुन समक्ष आज उर्जा मन्त्रालयमा भेट गरी कोरोना भाइरस महामारीले उद्योग व्यवसायनै संकटमा परेकाले उद्योग व्यवसाय क्षेत्रलाई सहयोग गर्न आग्रह गरेको छ । महासंघका…