नियामकको निर्देशनलाई चुनौति दिँदै आइस्पानले भन्यो ” इन्टरनेटको डिजिटल भुक्तानी गर्नुहोस्”

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन विपरित इन्टरनेट सेवा सुचारु राख्न ग्राहकहरुलाई डिजिटल भुक्तानी गर्न भनेको छ। इन्टरनेट सेवा प्रदायक सम्पूर्ण कम्पनीहरु डिजिटल भुक्तानी माध्यममा जोडिएको भन्दै उसले घुमाउरो किसिमले ग्राहकहरुलाई शुल्क तिर्न दबाब दिएको हो। सिधै सेवा नै अबरुद्ध गर्ने नबताएपनि संघले कर्मचारीहरुको मासिक भुक्तानी, संघमाअ आबद्ध…