मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक ( पूर्ण पाठ सहित)

नेपाल राष्ट्र बैंकले फागुन २० गते सोमबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ। नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा बैंक खुल्ला बजार कारोवार तथा ब्याजदर कोरिडोरलाइ प्रभावकारी बनाउँदै तरलता व्यवस्थापन मार्फत व्याजदरलाइ स्थायित्व राखि राख्ने उल्लेख छ । यसैगरि ५० लाखदेखि २ करोडसम्मको कृषि, पर्यटन तथा मझौला व्यवसायका लागि लिइने…