कीर्तिमानी कारोबारमा अनलाइनको योगदान, भारतमा यस्तोसम्म भएको थियो

शेयर कारोबारमा गत साता कायम भएको रकेर्ड यो साता ब्रेक भएको छ। अनलाइन प्रयोगकर्ता बढ्न थालेपछि शेयर कारोबारमा उछाल आउन थालेको नेप्सेको दाबी छ। फागुन १४ गते बुधबार नेप्सेमा एकैदिन ४ अर्ब १५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ । यो हालसम्मकै उच्च कारोबार हो। अनलाइन प्रणालीका कारण शेयर कारोबारमा सहजता आउँदा रेकर्ड ब्रेक कारोबार…