नागरिक लगानी कोषले ‘ब्रीज फाइनान्सीङ’का साथै म्युचुअल फण्डको काम गर्ने

नागरिक लगानी कोषले ब्रीज फाइनान्सीङको पनि काम गर्ने भएको छ । कोषले ऐन संशोधनको गरेर ब्रीज फाइनान्सीङको काम गर्ने व्यवस्था गर्न लागेको हो। नागरिक लगानी कोष ऐन २०४७ लाई शंसोधन गर्नका लागि तयार गरेको मस्यौदामा कोष सञ्चालक समितिले तोके बमोजिमका सङ्गठित संस्थाहरुलाई ब्रीज फाइनान्सिङ्गको सुविधा वा सापटी प्रदान गर्ने व्यवस्था गरिएको छ । सो व्यवस्था…