शेयर कारोबारमा रेकर्ड, लगातार पाँचौं दिन अर्ब बढीको किनबेच

शेयर बजारमा दैनिक अर्ब बढीको कारोबार हुने क्रममा यो साताको पाँचै दिन अर्ब बढीको शेयर किनबेच भएको छ । अघिल्ला चार दिन लगातार डेढ अर्ब बढीको शेयर किनबेच भएको बजारमा अन्तिम दिन विहीबार पनि सवा तीन घण्टाको अवधिमा एक अर्ब बढीको कारोबार भएको छ । शेयर बजारमा अल्पकालिन भन्दा पनि द्धिर्घकालिन लगानीको सोचका साथ नयाँ…