ग्लोबल आइएमई बैंकको शेयर कारोबार साढे ६ महिनापछि खुल्दै

ग्लोबल आइएमई बैंकको माघ ६ गते सोमबारदेखि शेयर कारोबार खुल्ने भएको छ । जनता बैंकलाई गाभेको बैंकको शेयर कारोबार साढे ६ महिनापछि खुल्न लागेको हो । नेपाल स्टक एक्सचेन्ज नेप्सले ग्लोबल आईएमई बैंकलाई मर्जरपछिको पहिलो कारोबारका लागि ओपनङि रेन्ज प्रतिकित्ता २५२ रुपैयाँ ४७ पैसा तोकेको छ । मर्जरमा जानु अघि नेप्सेमा ग्लोबल आइएमई बैंकको प्रतिकित्ता…