नेप्से ऋणात्मक भएपनि सानिमा बैंकको संस्थापक शेयरले उच्च कारोबार

शेयर बजार परिसूचक नेप्से साताको अन्तिम दिन ५.६४ अंकले ओरालो लागेर १२९१.९६ बिन्दुमा झरेको छ। परिसूचक नकारात्मक बन्दा पनि ३२ करोड बढीको सानिमा बैंकको संस्थापक शेयर कारोबारले कारोबार रकम भने बुधबारको तुलनामा करिब ४४ करोडले वृद्धि भएको छ । बिहीबार नेप्से १७४ कम्पनीको ३५ लाख ८५ हजार ६९५ कित्ता शेयर ९४ करोड ७३ लाख रुपैयाँ…