साढे दुई करोडको आईपिओमा ५७ करोडको आवेदन, पौने तीन लाखले शेयर नपाउने

गुराँस लघुवित्तको साढे दुई करोडको आईपिओमा ५७ करोड २० लाख रुपैयाँ बराबरको आवेदन परेको छ । लघुवित्तले बैशाख १६ गते सोमबार देखि आईपिओ जारी गरेको थियो । लघुवित्तले कुल २ लाख ५० हजार कित्ता सर्वसाधारण शेयर जारी गरेको थियो । जसमध्ये ३ हजार ८७५ कित्ता कम्पनीका कर्मचारीका लागि र १२ हजार ५०० कित्ता सामुहिक लगानी…