गणपति माइक्रोफाइनान्सको आईपिओ केहीबेरमा बाँडफाँड हुँदै, तीन लाख आवेदक रित्तो हात

गणपति माइक्रोफाइनान्सले निष्काशन गरेको साधारण शेयरको बाँडफाँड शुक्रबार हुँदैछ । माइक्रोफाइनान्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले नोटबजारलाई दिएको जानकारी अनुसार क्यापिटलको कार्यालयमा साढे १० बजे शेयर बाँडफाँड हुनेछ । माइक्रोफाइनान्सको शेयरमा झण्डै ३ लाख ३० हजार वटा आवेदन परेको थियो । ३१ हजार ३०७ जनाले मात्र १० कित्ताका दरले लघुवित्तको शेयर पाउने…