नेपालमा ६२ प्रतिशत कृषक परिवार, ४५ प्रतिशतलाई मात्र वर्षभरी खान पुग्ने

नेपालमा जम्मा घरपरिवारमध्ये ६२ प्रतिशत कृषक परिवार रहेको पाइएको छ । अघिल्लो कृषिगणनामा कृषक परिवार ७१ प्रतिशत रहेकोे थियो । कृषिगणना २०७८ अनुसार नेपालमा ४१ लाख ३० हजार ७८९ कृषि परिवारले २२ लाख १८ हजार ४१० हेक्टर जग्गामा कृषिकार्य गरेको देखिएको छ । अघिल्लो कृषिगणना २०६८ अनुसार ३८ लाख ३१ हजार ९३ कृषक परिवारले २५…