नेशनल, स्टार माइक्रो र राष्ट्रिय बीमा कम्पनीको भुत्तानी शुन्य, कुल भुक्तानीमा सिद्धार्थको हिस्सा ४५.९ प्रतिशत

काठमाडौँ । सरकार परिवर्तनको लागि जेनजी समूहले गरेको आन्दोलनको करिब २ महिना पुग्न लागेको छ । तर, हालसम्म पनि नेशनल, स्टार माइक्रो र राष्ट्रिय बीमा कम्पनी क्षतीको कुनै पनि रकम भुत्तानी गरेका छैनन् । बीमा प्राधिकरणका अनुसार राष्ट्रिय बीमा कम्पनीमा हालसम्म ५८ करोड ६९ लाख रुपैयाँ दाबीपरेको छ भने नेशनल इन्स्योरेन्समा ८ करोड ६२ लाख…