दसैंमा आएको रेमिट्यान्सले चलायमान बनाउला त अर्थतन्त्र ?

काठमाडौँ । चाडपर्वका बेला विदेशमा रहेका नेपालीले पठाउने विप्रेषण आप्रवाहमा उल्लेख्य वृद्धि हुने देखिएको छ । रेमिट्यान्स कम्पनीहरुका अनुसार चाडपर्वको समयमा अरु समयको भन्दा करिब २० देखि २५ प्रतिशत सम्म विप्रेषण आप्रवाह बढ्ने गरेको छ ।   आइएमइ पेका प्रमुख सुमन पोखरेलका अनुसार, ‘चाडपर्वको समयमा अरु बेलाको भन्दा २० देखि २५ प्रतिशत सम्म विप्रेषण आप्रवाह बढ्ने…