भावना एवं समृद्धिको आह्वान गर्दै घरघरमा बनाइँदै रंगोली, यस्तो छ इतिहास

काठमाडौँ । आज तिहारको तेस्रो दिन धनधान्य देवी लक्ष्मीको पूजा गरी देशभर मनाइँदै छ । कात्तिक कृष्ण औँसीका दिन आज धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा गरी लक्ष्मी पूजा पर्व मनाइँदै छ । तिहारलाई फूलैफूल, झिलिमिलि र रंगहरुको पर्व हो । तिहारमा लक्ष्मीलाई घर भित्र्र्याउनका लागि घर झिलिमिली बनाएर सजाउनुका साथै लक्ष्मी पूजाका दिन आँगनमा…