गत भदौ २३ र २४ गते जेनजी युवाहरूले गरेको आन्दोलनले देशभरिका २ दर्जन होटलहरुमा तोडफोड तथा आगजनी भएको छ । यसले होटल व्यवसायीहरूलाई २५ अर्ब रुपैयाँको नोक्सानी भएको प्रारम्भिक अनुमान छ । अहिलेको होटल व्यवसायको अवस्था कस्तो छ ? यति ठूलो क्षतिबाट उठ्नका लागि के कसरी अगाडि बढ्न सकिन्छ ? लगायतका समसामयिक विषयमा रहेर होटल…