अल्पकालिन ब्यादरहरु बढ्दै, कर्जाको मागमा सुधार हुन सकेन

चालु आर्थिक वर्ष सुरु भए यता अल्पकालिन ब्याजदरहरु निरन्तर बढ्दो क्रममा देखिएका छन् । साउन महिनाको अन्तिमसम्म आइपुग्दा, विकास ऋणपत्रका कटअफ रेट, ट्रेजरीको डिस्काउन्ट रेट तथा अन्तर बैंक दर बढेका हुन । अल्पकालिन रेटहरु बढ्नु भनेको आगामी दिनमा बैंकिङ प्रणालीको ब्याजदर पनि माथि जाने संकेत हो । चालु आर्थिक वर्ष सुरु भए पछि बैंकहरुबाट कर्जा…