काठमाडौँ । नेपालले एक महिनाको अवधिमा सबैभन्दा बढी निर्यात गरेको सोयाबिन तेलमा ११ करोड ३७ लाख ३० हजार रुपैयाँ व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागको तथ्यांकलाई केलाउने हो भने नेपाली मौलिक उत्पादनको निर्यातभन्दा प्रशोधन गरेर हुने निर्यात धेरै देखिन्छ । ठूलो मात्रामा कच्चा पदार्थ आयात गरी प्रशोधन गरेर निर्यात हुने भएकाले निर्यात हुने वस्तुको…