काठमाडौँ । चालु आर्थिक वर्षको एकैदिन (असार २५) मा झन्डै २२ अर्ब रुपैयाँ विकास बजेट भुक्तानी भएको छ । सरकारले एक दिनमा गरेको यो भुक्तानी हालसम्मकै सबैभन्दा धेरै रकम हो । चालु आर्थिक वर्षको सरकारी खाता बन्द हुने अन्तिम दिन असार २५ गते २१ अर्ब ७३ करोड २ लाख रुपैयाँ पूँजीगत बक्यौता भुक्तानी भएको हो…