लक्ष्मी उन्नती कोष र लक्ष्मी इक्विटी फण्डको प्रतिफल पाउने अन्तिम दिन कहिले ?

लक्ष्मी क्यापिटलले व्यवस्थापन गरेका लक्ष्मी उन्नती कोष र लक्ष्मी इक्विटी फण्डले नगद प्रतिफल वितरण प्रयोजनका लागि बुकक्लोजको मिति तोकेका । लक्ष्मी सनराइज बैंकद्धारा प्रर्वद्धित तथा लक्ष्मी क्यापिटलको व्यवस्थापनका सञ्चालित लक्ष्मी म्युचुअल फण्ड अन्तरगतका दुवै कोषले साउन ३२ गते सेयर धनी दर्ता पुस्तिका बन्द गर्ने भएका हुन् । यस अनुसार दुवै फण्डका साउन ३१ गतेसम्म कायम…