काठमाडौँ । आगामी आर्थिक वर्षको लागि काठमाडौँ महानगरपालिका, धरान उपमहानगरपालिका लगायत केहि स्थानीय तहहरुले अहिलेसम्म बजेट प्रस्तुत गर्न सकेका छैनन् । जनप्रतिनिधिहरु आ–आफ्नो पार्टीगत स्वार्थ र आन्तरिक खिचातानीमा अल्झिँदा जनतासँग प्रत्यक्ष सरोकार राख्ने सेवा प्रवाहमा गम्भीर असर परेको हो । संविधान अनुसार असार १० गतेभित्र स्थानीय तहहरुले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सहित बजेट…