आर्थिक गतविधि बढाउन डा.युवराज खतिवडाले केन्द्रीय बैंकलाई लगाएको जिम्मा पुनः अर्थ मन्त्रालय मै फिर्ता

कोरोना महामारीको समयमा ठप्प रहेको अर्थतन्त्रलाई चलायमान बनाउन तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले नेपाल राष्ट्र बैंकलाई प्रयोग गरेका थिए । तर, चालु आर्थिक वर्षमा गभर्नर महाप्रसाद अधिकारीले भने चलाखीपूर्ण तरिकाबाट आर्थिक गतिविधि बढाउने जिम्मा पनि अर्थमन्त्रालय मै फिर्ता गरेका छन् । तत्कालिन अर्थमन्त्री खतिवडाले कोरोना महामारीका कारण प्रभावित उद्योग व्यवसायलाई राहत दिन बजेट नभई मौद्रिक नीतिको…