काठमाडौँ । इजरायल र इरान युद्धका कारण नेपाली मुद्रा कमजोर बन्दै गएको छ । डलरको भाउ बढ्दै जाँदा नेपाली रुपैयाँ कमजोर बन्दै गएको हो । गत माघमा अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै अमेरिकी डलरको भाउ बढेर १४१ रुपैयाँ नजिक पुगेको थियो । त्यसपछि घटेर गत जेठसम्म १३६ रुपैयाँ आसपास रहेको डलरको मूल्य मध्यपूर्वमा सुरु…