निर्जीवन बीमा कम्पनीले संकलन गरे साढे ४० अर्बमाथि बीमाशुल्क, शिखर पहिलो

निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०८९/८० मा ४० अर्ब ५७ करोड ४५ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । आर्थिक वर्ष २०७९–८० को असार मसान्तसम्ममा कम्पनीहरुले २८ लाख १६ हजार २२४ वटा बीमा पोलिसीहरु बिक्री गरी उक्त बीमा शुल्क संकलन गरेका हुन् । नेपाल बीमा प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीहरुको बीमा व्यवसाय…